२१ भदौ, विराटनगर । फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न ओलम्पिक-२०२४ अन्तर्गत पौडीतर्फ सहभागी भएका दक्षिण कोरियाका खेलाडीलाई समर्थन गर्दा अस्ट्रेलियाका प्रशिक्षकले जागिर गुमाउनु परेको छ । पौडीको ४०० मिटर फ्रिस्टायलमा कोरियन खेलाडी किम वु मिनलाई ‘गो कोरिया’ भन्ने प्रतिक्रियासहित समर्थन गरेको भन्दै अस्ट्रेलियन ओलम्पिक कमिटीले माइकल पाल्फ्रेलाई पदबाट बर्खास्त गरेको हो । शुक्रबार (आज) कमिटीले… Continue reading कोरियन खेलाडीलाई समर्थन गर्दा अस्ट्रेलियन प्रशिक्षकको जागिर ‘चैट’ !