लिलाबल्लभविरुद्ध रिट दायर गर्न नमिल्ने, रिट सर्वोच्चले लिएन

१६ मंसिर , विराटनगर। कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेश भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ । सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता नगरी फर्काएको हो । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले निवेदन दर्ता नगर्ने आदेश गरेका हुन् । सरकारी वकिल र महान्यायाधीवक्तालाई कुनै… Continue reading लिलाबल्लभविरुद्ध रिट दायर गर्न नमिल्ने, रिट सर्वोच्चले लिएन