५ चैत, विराटनगर । प्रदेशको नामका कारण प्रदेश राजधानी विराटनगर तनावग्रस्त बनेको छ । पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रीएका पहिचान पक्षधरले विराटनगरमा मुख्यमन्त्री कार्यालय अगाडी ढुङ्गामुढा प्रहार गरेका छन् । प्रदर्शनमा सहभागीहरूले नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् । प्रहरीले अश्रुग्यास प्रहार गरेर… Continue reading कोशी नामले विराटनगरमा बबण्डर/अश्रुग्यास र तीन राउन्ड हवाई फायर