विराटनगरमा विहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा / कोशी नामको विवाद कहिलेसम्म ?

१३ जेठ, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरका केही स्थानमा आज विहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले शुक्रबार निषेधाज्ञा जारी गर्दै केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्… Continue reading विराटनगरमा विहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा / कोशी नामको विवाद कहिलेसम्म ?