‘कोशी’ मा विवाद आवश्यक छैनः ओली

११ चैत, विराटनगर । प्रदेशको नाम कोशी राखिएको विरोधस्वरुपको प्रदर्शनीको क्रममा गत चैत्र ५ गते विराटनगरमा भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र… Continue reading ‘कोशी’ मा विवाद आवश्यक छैनः ओली