कोशीका मुख्यमन्त्री थापा पदमुक्त ,अब नयाँ सरकार कसरी बन्छ ?

११ साउन,विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उनको नियुक्त बदर गरेको हो । सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोगलाई सर्वोच्चले असंवैधानिक भएको ठहरसमेत गरेको छ । सभामुख गौतमको हस्ताक्षर प्रयोग गरी थापालाई परर्शुराम खापुङले थापालाई मुख्यमन्त्री… Continue reading कोशीका मुख्यमन्त्री थापा पदमुक्त ,अब नयाँ सरकार कसरी बन्छ ?

कोशी सरकार ढल्यो, हिक्मतले पाएनन् विश्वासको मत

१५ असार, विराटनगर । प्रदेश सभामा आवश्यक विश्वासको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् । कार्की नेतृत्वको सरकार ढलेसँगै देशकै सबैभन्दा दोस्रो ठूलो दल नेकपा एमाले केन्द्र र सबै प्रदेशमा सरकारबाट विमुख भएको छ । एमालेको नेतृत्वको एक मात्रै सरकार कोशी प्रदेशमा मात्रै रहेको थियो । प्रदेशसभाको बिहीबार र शुक्रबार बसेको… Continue reading कोशी सरकार ढल्यो, हिक्मतले पाएनन् विश्वासको मत