कोसोभो र सर्बिया युद्ध नजिक

१७ जेठ, एजेन्सी । युक्रेन युद्धको बीचमा, युरोपमा अर्को विवाद चर्किरहेको छ। कोसोभोमा सर्बियाली प्रदर्शनकारीहरूले गरेको आक्रमणमा ३० नेटो शान्ति सैनिक घाइते भएका छन् । अब नेटोले ७ सय थप सेना पठाउने निर्णय गरेको छ । हाल, कोसोभामा ३८ सय नेटो शान्ति सेना तैनाथ छन्। नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमी बाल्कनमा थप ७ सय सेना… Continue reading कोसोभो र सर्बिया युद्ध नजिक