आरजुको भारत भ्रमणबाट के आशा गर्नु ?

२ भदौ ,काठमाण्डौ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान  गरेकी छन् ।  आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् । उनले पाँच दिन भारत भ्रमणमा बिताउने छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको… Continue reading आरजुको भारत भ्रमणबाट के आशा गर्नु ?