जस्टिन ट्रुडोले दिए राजीनामा, भारत र अमेरिकाको घेराबन्दी

२३ पुष , एजेन्सी । महाशक्ति अमेरिका देखि भारतसँगसमेत कटुतापुर्ण सम्बन्धमा रहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्। ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । जस्टिन ट्रुडोले पत्रकार… Continue reading जस्टिन ट्रुडोले दिए राजीनामा, भारत र अमेरिकाको घेराबन्दी