२० असोज , काठमाण्डौ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लामो अन्तरालपछि घरेलु टोलीलाई हराएको छ । यद्यपि, यो क्यानडाको दोस्रो रोजाईको टोली हो । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई शनिबार राति २० रनले हराएको हो । योसँगै तीन खेलको अभ्यास श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ ।… Continue reading क्यानडाविरुद्ध बल्ल जितको स्वाद चाख्यो नेपालले