सन्दीपलाई अमेरिकाले अझै पत्याएन, क्यानडाबाट नेपाल फर्किए

२५ असोज , विराटनगर। नेपाली क्रिकेट टीम क्यानडामा लिग २ र त्यसपछिको टी २० सिरिजसहित केही मैत्रीपूर्ण अभ्यास खेल खेलेर अ‍ेमरिका प्रस्थान गरेको छ । तर नेपाल राष्ट्रिय टिमका स्टार सन्दीप लामिछाने भने क्यानडाबाट स्वदेश फर्किएका छन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो । उनले सामाजिक सञ्जालबाट आफू फर्किँदै गरेको जानकारी गराएका छन्… Continue reading सन्दीपलाई अमेरिकाले अझै पत्याएन, क्यानडाबाट नेपाल फर्किए