२४ असोज , एजेन्सी । अल–कायदाका संस्थापक ओसामाबिन लादेनका छोरा ओमरबिन लादेन देश निकालामा परेका छन् । उनलाई फ्रान्सले देशनिकाला गरेको हो । साथै फ्रान्सले अब उनलाई कहिलेपनि फ्रान्स प्रवेशमा अनुमति नदिने जनाएको छ । फ्रान्सका गृहमन्त्री ब्रुनो रितेयूले केही दिन अघि यो आदेशमा हस्ताक्षर गरेका थिए। गृहमन्त्री रितेयूले अब ओमर बिन लादेनका लागि फ्रान्स… Continue reading ओसामाका छोरालाई देशबाट निकाल्यो फ्रान्सले