लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपालमा

२८ मंसिर , एजेन्सी । वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलो पटक नेपाल आएका हुन् । उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी… Continue reading लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपालमा