२१ फागुन , एजेन्सी । क्रिप्टोकरेन्सी बिटक्वाइन दुई वर्षयताकै उच्च मूल्यमा पुगेको छ । सोमबार बिटक्वाइन ६४ हजार अमेरिकी डलरभन्दा माथि पुगेको रोयटर्सले जनाएको हो । एसियाली बजारमा बिटक्वाइनको मूल्य ६४ हजार २ सय ८५ पुगेको हो । यो सन् २०२१ को अन्त्यपछि कै उच्च हो । सन् २०२१ को नोभेम्बरमा भने बिटक्वाइन ६८ हजार… Continue reading क्रिप्टोकरेन्सी बिटक्वाइन दुई वर्षयताकै उच्च मूल्यमा पुग्यो