क्रिप्टोको प्रचारमा रोनाल्डोविरुद्ध मुद्दा,एक बिलियन क्षतिपूर्ति माग

SOCHI, RUSSIA - JUNE 15: Cristiano Ronaldo of Portugal in action during the 2018 FIFA World Cup Russia group B match between Portugal and Spain at Fisht Stadium on June 15, 2018 in Sochi, Russia. (Photo by Dean Mouhtaropoulos/Getty Images)

१५ मंसिर,एजेन्सी । पोर्चुगिज सुपरस्टार तथा साउदी क्लब अल नासरबाट ब्यवसायिक फुटबल खेलिरहेका क्रिस्टियानो रोनाल्डोमाथि क्रिप्टो टोकनको प्रचार गरेको गम्भिर आरोप लागेको छ । क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले जारी गरेको क्रिप्टो टोकनको प्रचार गरेको घटनामा उनीविरुद्ध कारबाही माग गर्दै मुद्दा दायर गरिएको छ। रोनाल्डोमाथि घाटाको व्यापारमा लगानी गर्न प्रेरित गरेको आरोप लगाइएको छ। उनीमाथि कम्तिमा… Continue reading क्रिप्टोको प्रचारमा रोनाल्डोविरुद्ध मुद्दा,एक बिलियन क्षतिपूर्ति माग