१० मंसिर, काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । खाँणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । उनले २६८१ मतान्तरले पराजित गरेका हुन् । बोहोराले ३६ हजार ७१७ मत पाएर संसद प्रवेशको ढोका खोलेका हुन् । कांग्रेस नेता खाँणले ३४ हजार ३६ पाए ।… Continue reading खाँणलाई हराउँदै राप्रपाका बोहोराले खोले संसदको ढोका