२५ असोज , एजेन्सी । अमेरिकी अधिकारीहरूले मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना पनि व्यक्त गरेका छन्। फ्लोरिडाको कानुन प्रवर्तन विभागले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्युजलाई मृत्युको संख्या पुष्टि गरेको छ। फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ।… Continue reading सुपर पावर अमेरिका आँधीले हल्लियो, ३० लाख घरमा अन्धकार