गृहमन्त्रीको देखाउने दाँत, खुमबहादुरको सम्पत्ति जोगाए

४ चैत , काठमाण्डौ। गणतान्त्रिक व्यवस्थाले एउटा राजाको बदलामा टोलैपिच्छे राजा जन्माएको अनि आफू जनप्रतिनिधि भएको बिर्सिएर जनतालाई दास बनाएर नेताहरु शासक बनेको भन्दै व्यवस्था र नेतामाथि नै जनआक्रोश उग्र बने बेला, सरकार भने अलिकति पनि चेतिएको देखिएको छैन । एकातिर प्रधानमन्त्रीले नै देशलाई के भएको छ र ? भन्दै, बढेको जनआक्रोशलाई कम आँकिरहेका छन्… Continue reading गृहमन्त्रीको देखाउने दाँत, खुमबहादुरको सम्पत्ति जोगाए