१४ भदौ , काठमाण्डौ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा अहिले एउटा भिडियो शेयर भइरहेको छ ।तर धेरैले यो भिडियोको सत्यतामाथि प्रश्न उठाईरहेका छन् । यही भिडियोलाई लिएर एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको… Continue reading महेश वस्नेत खेदिएको भिडियोको वास्तविकता के हो ?