गेटाफे र बार्सिलोनाको खेलमा रातो कार्डको वर्षा

२९ साउन,एजेन्सी । स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा साविक विजेता समेत रहेको बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा गेटाफेले क्याटलान क्लब बार्सिलोनालाई बराबरीमा रोकेको छ । निकै तनावपूर्ण खेलमा बार्सिलोनाले अधिकांश समय खेलमा पकड जमाएपनि गोल गर्न भने सकेन । खेलमा दुवै तर्फ १–१ खेलाडीले रातो कार्ड प्राप्त गर्दा बार्साका प्रशिक्षक… Continue reading गेटाफे र बार्सिलोनाको खेलमा रातो कार्डको वर्षा