१४ असार,एजेन्सी । नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड शुरु हुँदैछ । कोभिड महामारीका कारण एक वर्ष ढिला… Continue reading २ सय ३३ खेलाडी एसियाली खेलकुदको तयारीमा