२५ भदौ ,एजेन्सी । आगामी ८ असोजदेखि सुरु हुने नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ६ टिमका मार्की खेलाडी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका मार्की खेलाडी सबै ‘ए’ क्याटगोरीका रहेका छन् । क्यानले सार्वजानिक गरेका मार्की खेलाडीमा पोखरा एभेन्जरका लागि मोहमद आसिफ शेख, लुम्बिनी अल स्टार्सका लागि दीपेन्द्र सिंह ऐरी, काठमाडौँ कान्तिपुरका… Continue reading टी–२० लिगका लागि ६ टिमकै मार्की खेलाडी सार्वजनिक,१५ लाखमा बिके ७ खेलाडी