२ वैशाख, एजेन्सी । बायर्न म्युनिखका स्ट्राइकर लेरोई सानेले आफूमाथि कुटपिटमा उत्रिएका अर्का स्टार खेलाडी स्याडियो मानेलाई कारबाही नगर्न आग्रह गरेका छन् । युएईएफ च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि बायर्न म्युनिखका यी दुई खेलाडीबीच तनाव भएको थियो । सिटीसँग नमिठो हारपछि बायर्नका दुई स्टार खेलाडीबीचको तनाव बढेर ड्रेसिङ रुममा कुटाकुट… Continue reading सानेले भने, ‘मानेलाई कुनै कारबाही नगर्नू’