खोला तर्ने क्रममा एक महिलाको मृत्यु : मकवानपुर

५ भदौ , काठमाण्डौ । पश्चिम मकवानपुरको कैलाश गाउँपालिकामा खोला तर्ने क्रममा तीन जना महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ । एक महिला बेपत्ता भएकी छन् । एक जना भने खोलाबाट निस्कन सफल भएकी छन् । कैलाश गाउँपालिका–१० स्थित धाँदरबाट नाम्सेदुङ जाने क्रममा मनहरी खोला तर्ने क्रममा विमला सुनार, माइलीमाया रुम्बा र सन्तमाया प्रजालाई… Continue reading खोला तर्ने क्रममा एक महिलाको मृत्यु : मकवानपुर