२० चैत , एजेन्सी । उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारको मनोनयन दर्ता गर्न आज तनहुँ पुगेका कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको आलोचना गरेका छन् । हिजोका दिनमा एकै पार्टीमा रहदा उनको विद्धताको सदूपयोग गर्दै देशभर दौडाएका स्वर्णिमलाई आजका दिनमा गगनले परचक्री देखेका छन् । तनहुँ १ मा उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता… Continue reading गगनले स्वर्णिमलाई टुरिष्ट भनेपछि रविले दिए जवाफ