गच्छदारको विजयमाथि भगवतीले लगाइनको ब्रेक

१३ मंसिर,काठमाण्डौ । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की भगवती चौधरी विजयी भएकी छन् । ४ हजार १३४ मत गन्न बाँकी रहँदै एमाले उमेदवार चौधरीको जित सुनिश्चत भएको हो । दुई पटकको हारको बदला लिँदै विजयी भएकी चौधरीले सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विजय… Continue reading गच्छदारको विजयमाथि भगवतीले लगाइनको ब्रेक