संसदमा ओली उग्र, आलोचना पचाउनै नसक्ने

४ फागुन , काठमाण्डौ  । नेपाली राजनीतिमा नेताहरूबीचको वाकयुद्ध कुनै नौलो विषय होइन। चाहे त्यो सडकमा होस् वा सदनमा, सञ्चारमाध्यममा होस् वा सामाजिक सञ्जालमा—व्यक्तिगत आक्षेप, कटाक्ष, र गालीगलौजको चलन नै बसेको छ। नीतिगत बहसभन्दा पनि नेताहरू एकअर्कालाई जथाभावी आरोप लगाउने, लाञ्छना लगाउने र कहिलेकाहीँ अपमानजनक शब्द प्रयोग गर्ने प्रवृत्ति सामान्य जस्तै बनेको छ। यस प्रवृत्तिमा… Continue reading संसदमा ओली उग्र, आलोचना पचाउनै नसक्ने