गठबन्धनमा धोकाको खेल, विकल्प सोच्न प्रचण्डको ब्रिफिङ

१ फागुन , विराटनगर ।  आगामी ०८४ को निर्वाचनसम्म वर्तामान सत्तारुढ गठबन्धनलाई निरन्तरता दिदै आलोपालो सरकार संचालन गर्ने सहमति गरेका सत्तारुढ दलहरुबीचमा चरम तिक्कता देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको भन्दै गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको बताएपछि गठबन्धनप्रति माधव नेपालले पनि जनताका अपेक्षा पूरा गर्ने विषयमा… Continue reading गठबन्धनमा धोकाको खेल, विकल्प सोच्न प्रचण्डको ब्रिफिङ