२१ फागुन , काठमाण्डौ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका सत्तारुढ गठबन्धन भत्किएर गत वर्ष १० पुसमा एमाले नेतृत्वमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका कृही मन्त्री अप्ठ्यारोमा परेका छन् । नयाँ समीकरण अनुशार माओवादी अध्यक्ष प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्ने भएपनि नयाँ मन्त्रिपरिषद् गठन हुने भएपछि… Continue reading गठबन्धन भत्किएपछि कोही विदेशमै पूर्वमन्त्री, कसैको टिकट क्यान्सिल