१ चैत्र , काठमाण्डौ। नेपालले जन्मसिद्ध राजा हुने शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र स्थापना गरेको नौ वर्ष पुगेको छ । संविधानसभाबाट पारित संविधानमार्फत विधिवत् रूपमा राजतन्त्रको अन्त्य भएको हो। तर, गणतन्त्र स्थापनाका लागि लड्ने नेताहरू अहिले आफैं राजतन्त्रको शैलीमा विलासिता र आजीवन सुविधामा रमाउन थालेका छन्। अहिले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष,… Continue reading गणतन्त्रका राजाहरुलाई आजीवन सुरक्षा