२८ फागुन , काठमाण्डौ । १० वर्ष लामो शसस्त्र संघर्षको बलमा नेपालमा २०६२÷६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भयो। जनताको नासो भन्दै आफ्नो हातमा लिएको शासन सत्ताको बागडोर नेपाली जनतालाई नै सुम्पिदै अन्तिम राजा ज्ञानेन्द्र शाहले राजतन्त्रको विधिवत गरिएका अन्त्य स्वीकार गर्र्दै श्रीपेच र राजदण्डसमेत नेपाल सरकारलाई हस्तान्तरण गरी नारायणहिटीबाट विदा भए । नेपाल सरकारले अन्तिम… Continue reading नेपालमा राजतन्त्रको भूतः जनताले किन खोजे ‘फेरि राजा’?