गणतन्त्रमाथि पूर्वराजाको प्रहारः गणतन्त्र केही समयको विकाउ मात्रै हो

LEAD Technologies Inc. V1.01

१३ जेठ, काठमाण्डौ । जेठ १५ गते गणतन्त्र दिवस आउन लागेको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दुई दशक लामो गणतन्त्रात्मक व्यवस्था केही समयको विकाउ भएको टिप्पणी गरेका छन् । उनले दुई दशक समय गुमाएर अभ्यास भइरहेको अहिलेको व्यवस्थामा विधि, शासन र प्रशासन सही र सार्थक हुन नसकेको जनाएका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक… Continue reading गणतन्त्रमाथि पूर्वराजाको प्रहारः गणतन्त्र केही समयको विकाउ मात्रै हो