टुँडिखेलमा यसरी मनाइयो १६ औं गणतन्त्र दिवस

१५ जेठ, काठमाण्डौ । १६ औं गणतन्त्र दिवस मनाइएको छ । सोमवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का,… Continue reading टुँडिखेलमा यसरी मनाइयो १६ औं गणतन्त्र दिवस