४ चैत, काठमाण्डौ । केन्द्रमा सत्तासमीकरण परिवर्तनपछि प्रदेशहरुमा पनि त्यसको तयारी चलिरहँदा गण्डकी प्रदेशमा माओवादी केन्द्रले दाबी गरेको छ । स्वयं प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले यो पटक गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले लिनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् । आइतबार बिहान पोखरामा गण्डकी… Continue reading पोखरा एयरपोर्टको ऋण अनुदानमा बदल्ने प्रचण्डको बाचा