५ फागुन , काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुँदै छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र सुनीलकुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्नेछ । आगामी २५ चैतमा गभर्नर अधिकारीको कार्यकाल सकिँदै छ । कार्यकाल सकिन डेढ महिनामात्रै बाँकी रहँदा पनि उनको नियुक्तिबारेको विवादले अझैसम्म निकास पाएको छैन… Continue reading गभर्नर अधिकारीको रिटको सुनुवाइ आज