गभर्नरविरुद्धको मुद्दामा कारण देखाउ आदेश

१३ पुष,काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । यसको सुनुवाइ दोहोरो बेन्चमा माघमा हुनेछ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक… Continue reading गभर्नरविरुद्धको मुद्दामा कारण देखाउ आदेश