४ जेठ, एजेन्सी । आगामी पाँच वर्षमा विश्वको तापक्रम कीर्तिमानी नयाँ विन्दुमा पुग्ने लगभग निश्चित रहेको वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन् । तापक्रम ‘प्रि–इन्डस्ट्रियल’ तह १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने वैज्ञानिकहरुले चेतावनी समेत दिएका छन् । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को अनुसन्धानका अनुसार गम्भीर परिणामहरू निम्त्याउन सक्ने महत्वपूर्ण १.५ सेल्सियसको ‘थ्रेसहोल्ड’ पार गर्नु केवल अस्थायी हुनेछ… Continue reading आगामी पाँचमा वर्ष खपिनसक्नुको गर्मी