भाइरल बनेको गलफुलो कति दिनमा निको हुन्छ ? उपचार के छ ?

११ साउन, काठमाण्डौ। गर्मी बढेसंगै बालबालिकाहरुमा गलफुलो(हाडे) को संक्रमण देखिन थालेको छ । विशेषगरि स्कुले बालबालिकाहरुमा यसको संक्रमण बढ्दो देखिएको छ । प्रत्यक्ष सम्पर्क, स्वास प्रस्वासका माध्यमबाट, खोक्दा, बोल्दा मुखबाट निस्किने स–साना पानीका कणको माध्यमले एकबाट अर्कोमा फैलने भएकाले साना बालबालिकाहरु यसको जोखिममा परेका हुन् । अहिले बालबालिकाहरुमा जोरो सहित गलफुलोको प्रकोप देखिएको हो ।… Continue reading भाइरल बनेको गलफुलो कति दिनमा निको हुन्छ ? उपचार के छ ?