गाईलाई कुट्दै कर्णालीमा बगाउन खोज्नेमाथि कारबाही गरिने

४ चैत , काठमाण्डौ। आइबारदेखि सामाजिक संजालमा भाइरल भइरहेको भिडियोमा देखिएका कर्णाली नदीमा गाईमाथि क्रुरतापूर्ण व्यवहार गर्नेहरु अन्ततः प्रहरीको निशानामा परेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दाले गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेलेका थिए । यो घटनामा संलग्न सबैमाथि अब प्रहरीले अनुशन्धान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम… Continue reading गाईलाई कुट्दै कर्णालीमा बगाउन खोज्नेमाथि कारबाही गरिने