२ पुष ,एजेन्सी । यमनका हुथी विद्रोहीहरुले इजरायलमा एउटा ठूलो हमला गरेका छन् । अलजजीराको रिपोर्टका अनुसार हुथी विद्रोहीहरुले इजरायलमा हाइपरसोनिक मिसाइलले हमला गरेका छन् । साथै हुथीले जबसम्म इजरायली सेनाले गाजामा युद्ध समाप्त गर्दैन तबसम्म आफूले इजरायलमा हमला जारी राख्ने पनि बताएका छन् । हुथीले जुन मिसाइल इजरायलमा हानेको छ त्यसको नाम अपरेशन प्यालेस्टाइन… Continue reading इजरायलमा हुथीले हान्यो मिसाइल