२१ पुष , विराटनगर । एक वर्षभन्दा लामोसमयदेखि गाजामा आक्रमण गरिरहेको इजरेलले पछिल्लो समय झनै विनाशकारी आक्रमण गरेको छ । हमासलका एक दर्जनबढी शीर्ष नेताको ज्यान लिएपनि पछिल्लो समय अझै हमासले नयाँ लडाकु भर्ना गरिरहेको र अझै २५ हजार हमास लडाकुहरु रहेको दाबी गरिएका खबरहरु बाहिरिएपछि इजरेल हमासविरुद्ध झनै कडा रुपमा प्रस्तुत भएको छ। विगत… Continue reading गाजामा खतरनाक आक्रमणः९४ एयरस्ट्राइक १८४ जनाको मृत्यु