गाजा युद्धको ६ महिना पूराः इजरेली नै प्रदर्शनमा

२५ चैत, एजेन्सी । गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न माग गरेका छन् । अक्टोबर ७ मा… Continue reading गाजा युद्धको ६ महिना पूराः इजरेली नै प्रदर्शनमा