हमासले ३४ बन्धक रिहा गर्ने, के छुट्दैछन् विपिन ?

२२ पुष , एजेन्सी । गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धक रिहा गर्न हमास सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले रहा गरिने ३४ जना बन्धकको सूची दिएको बीबीसीले जनाएको छ। यीमध्ये कतिजना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन। सूचीमा १० जना महिला पनि छन्। हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको… Continue reading हमासले ३४ बन्धक रिहा गर्ने, के छुट्दैछन् विपिन ?