२७ साउन, काठमाण्डौ। गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । परिवारका सदस्यहरूले अचेत अवस्थामा रहेका उनलाई तत्काल पाटन अस्पताल पु¥याएका थिए । तर चिकित्सकले… Continue reading आफ्नै कोठामा मृत भेटिए दृष्टिविहीन गायक प्रकाश तिमिल्सिना