१७ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली हरेजसो कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका कुरा गर्न छुटाउँदैनन् । भ्रष्टाचार देखिनसहने र भ्रष्टचारीको अनुहार समेत नहेर्ने अडानमा रहेका प्रधानमन्त्रीले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा समेत आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको पनि बताए । प्रधानमन्त्री ओलीले… Continue reading गिरिबन्धु, कम्बोडिया, स्वीस बैंकसँगै शेरा दरबारको पनि छानविन ! को जोडिएका छन् ?