आधा दर्जन गाडीमाथि कुद्यो लरीः ४८ जनाको ज्यान लियो

१६ असार, एजेन्सी । अफ्रिकी मुलुक केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । शुक्रबार बेलुका सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लोन्डिआनीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीको भनाइ छ… Continue reading आधा दर्जन गाडीमाथि कुद्यो लरीः ४८ जनाको ज्यान लियो