कुमार घैंटेका चेलाको दादागिरी,सानुभाइ फेरि पक्राउ

१५ साउन ,काठमाण्डौ । १० वर्षअघि प्रहरीको इन्काउन्टरमा मारिएका कुमार घैंटेको समूहका सदस्य समेत रहेका गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ परेका छन् । काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले  जानकारी दिए । उनी यसअघि पनि कुटपिट… Continue reading कुमार घैंटेका चेलाको दादागिरी,सानुभाइ फेरि पक्राउ