२५ चैत, एजेन्सी । नाइजेरियामा गोठालाहरुको एक बन्दुकधारी समूहले आतंक मच्चाएका छन् । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा गोठालाहरुको समूहले आक्रमण गर्दा दर्जनौं व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । आक्रमण गर्ने गोठालाहरू रहेको त्यहाँका अधिकारीहरूको दाबी छ । उक्त… Continue reading नाइजेरियामा बन्दुकधारी गोठालाहरुले दर्जनौं गाउँलेको ज्यान लिए