२१ साउन, काठमाण्डौ । केही साता अघिदेखि भारतमा आकाशिएको गोलभेँडाको मूल्य नेपालमा पनि आकाशिएको छ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेँडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठीक एक महिनापछि गोलभेँडाको मूल्य एक्कासी… Continue reading १० रुपैयाँमा नबिकेको गोलभेँडाको भाउ किन आकाशियो ?