३१ साउन , काठमाण्डौ । सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्याभएको छ । शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ । शिक्षक यादव माथि गएराति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमाआएका हतियारधारीले गोलीहानेर भागेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुर स्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा… Continue reading सर्लाहीमा गोली हानेर शिक्षकको हत्या